कर्णालीमा डुबेर पनि जिवितै, रुखको पातमा समेत हिड्न सक्ने अचम्मको जटा माता !
७ वर्ष को उमेर देखि आफुमा भगवान आएको बताउने जटा माताको शरीरमा भगवान आए पश्चात उनी पात पातमा हिड्ने गरेको उनले बताइन्। उनले भनिन् ,’जब मलाई हनुमान आएको थियो म पात पातमा हिडे। शिव आउदा म धर्तीमा लडे त्यो बेला ६ जना पुरुषले पनि मलाई उठाउन सकेन। कर्णालीमा हाम फाल्दा समेत म बचे। भगवानले त मर्न पाउदिनस भनेर बचाउनु भयो।’
उनी १५ वर्षको उमेरमा कर्णालीमा हामफालेको बताइन। उनमा काम्ने , बक्ने जस्तो हुन थाल्यो अरुले यसले अरुको हानी गर्छे भन्न थाले त्यसैले उनी कर्णाली नदीमा हामफलेको उनको भनाई छ।
उनले थपिन ,’म अब ढुंगामा टाउको ठोकेर मर्छु भनेर ढुंगामा आफ्नो टाउको ठोके त्यतिबेला स्वयम् महादेव आउनु भयो। शुरुमा मैले महादेव हो भनि नचिनी राक्षस भन्ठाने अनि तर्सिए।’ उनले आफ्नो जीवनकालमा थुप्रै रोगीको रोग निको परिसकेकी छिन्। अस्पतालले रोग निको नसकेको बिरामीलाई समेत उनले उनको विद्याले निको पारेको बताइन्।
September 16, 2018 11:59 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।