नक्कले प्रेम स्याङ्तानको दशैँको बेलामा बोलको गीत बजारमा (म्युजिक भिडियो )
8 years अगाडी
Nepal Drishti
कुवेत – दशैँ नजिकिदै गर्दा नक्कले प्रेम स्याङ्तानले दशैँको कोशेली स्वरुप “दशैँको बेलामा ” बोलको गित बजारमा ल्याएका छन् । कुवेतलाई कर्मथलो बनाई बसेका नक्कले प्रेम स्याङ्तानको दशैँको बेलाको उक्त म्युजिक भिडियोलाई आफ्नै युटुब च्यानल नक्कले प्रेम स्याङ्तान मार्फत बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा प्रेम , राज , सन्दिप , राहुल र अनिताको अभिनय तथा नृत्य रहेको छ । सब्द, लय तथा संगीत नक्कले प्रेम स्याङ्तानको रहेको छ ।म्युजिक भिडियो लाई नबिन कुमार के सीले छायांकन गरेका छन् भने पवन सिमखडाले सम्पादन गरेका छन् ।
बिक्रम कार्कीको ब्यबस्थापन रहेको उक्त म्युजिक भिडियोको निर्देशन राहुल रसाइलीले गरेका छन् ।
भिडियो :-
September 20, 2018 8:48 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...