ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ
7 years अगाडी
Nepal Drishti
मुम्बइ। एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिजको ट्रेलर रिलिज भएको छ । ‘ट्रिपल एक्स’ (XXX) नामको यो वेब सिरिजको ट्रलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो । ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ ।

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् । यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर –
https://youtu.be/NnGJ6xdiEGs
September 23, 2018 3:10 pm | चलचित्र,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...