मोडल सन्जीब ठकुरी र रीना थापा अभिनित “ए है काली” बजारमा (भिडियोसहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी
काठमाडौं – मिलन फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार हुमागाई र सुर्यमणी आचार्यको लोक दोहोरी गीत “ए है काली” बजारमा आएको छ।
बहुचर्चित गायिका टीका पुन, राजकुमार हुमागाई र सुर्यमणी आचार्यको आवाज रहेको छ। भिमसेन खतिवडा र राजकुमार हुमागाईको शब्दमा सुर्यमणी आचार्य र राजकुमार हुमागाईकै म्युजिक रहेको छ।
मिलन श्रेष्ठको निर्देशनमा चर्चित मोडल सन्जीब ठकुरी र रिना थापा मगरले अभिनय गरेको गीतको म्युजिक भिडियोमा सागर गौतमले क्यामेरामा दृश्य कैद गरेका हुन।
रोशन धितालको सम्पादनमा मिलन फिल्मस प्रालि नै युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
September 29, 2018 2:53 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...