

नक्कले प्रेम स्याङ्तान र रोहीत कटुवालको आधुनिक गीत “पुर्णिमाको रात” (भिडियो )

कुवेत – आधुनिक गायक नक्कले प्रेम स्याङ्तान र रोहीत कटुवालको “पुर्णिमाको रात” बोलको आधुनिक गीत बजारमा आएको छ । एक दर्जन भन्दा बढी गीत हरुमा स्वर भरीसकेका कुवेतलाई कर्मथलो बनाई बसेका नक्कले प्रेम स्याङ्तानको पुर्णिमाको रात बोलको आधुनिक गीतलाई WOW Nepal युटुब च्यानलले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोमा रोहीत कटुवाल , प्रबिका तामांग र दिलिजन रानाको अभिनय तथा नृत्य रहेको छ ।उक्त म्युजिक भिडियोमा संगीत तथा स्वर नक्कले प्रेम स्याङ्तान र रोहीत कटुवालको रहेको छ भने सब्द पनि रोहीत कटुवालकै रहेको छ । म्युजिक भिडियो लाई नक्कले गायजले छायांकन गरेका छन् भने बिरेन्द्र भाटले सम्पादन गरेका छन् ।
बुद्द स्यांबाको ब्यबस्थापन रहेको उक्त म्युजिक भिडियोको निर्देशन नक्कले प्रेम स्याङ्तानले गरेका छन् भने वर्ल्ड कभर मिडिया प्रा.लीले उत्पादन गरेको हो ।
भिडियो :-
October 1, 2018 4:36 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

