निरुता खत्री र धिरेन्द्र गड्तौलाको “सुर्खेत बुलबुले ताल ” बोलको गीत (म्युजिक भिडियो )
8 years अगाडी
Nepal Drishti
काठमाण्डौ- देउडा गायिका निरुता खत्री र धिरेन्द्र गड्तौलाको “सुर्खेत बुलबुले ताल ” बोलको गित बजारमा आएको छ । देउडा गायिका निरुता खत्री र धिरेन्द्र गड्तौलाको स्वर रहेको उक्त म्युजिक भिडियोलाई बिशेष फिल्मसको युटुब च्यानलले बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा टेक बिष्ट र हिमानी ढुंगालको अभिनय तथा नृत्य रहेको छ । सब्द लक्ष्मण जोशीको रहेको छ भने संगीत तथा एरेन्ज बिजय थापाको रहेको छ ।म्युजिक भिडियो लाई चक्र बरालले छायांकन गरेका छन् भने प्रविन रेशमी मगरले सम्पादन गरेका छन् ।

विशेष डिजिटल रेकडिङ प्रालिले उत्पादन गरेको उक्त देउडा गीतको म्युजिक भिडियो लाई भिम थापाले निर्देशन गरेका छन् ।
भिडियो :-
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...