

सज्जन धामी र इरानी सुन्दरी धामको “काँछै माया जाल ” बोलको गीत (म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti

काठमाण्डौ- देउडा गायक सज्जन धामी र इरानी सुन्दरी धामको “काँछै माया जाल “बोलको गित बजारमा आएको छ । देउडा गायक सज्जन धामी इरानी सुन्दरी धामको स्वर तथा सज्जन धामीको आफ्नै सब्दमा रहेको उक्त म्युजिक भिडियोलाई सज्जन धामीको युटुब च्यानलले बजारमा ल्याएको हो ।
उक्त म्युजिक भिडियोमा सज्जन धामी र इरानी सुन्दरी धामको अभिनय तथा नृत्य रहेको छ । लय तथा एरेन्ज दिपक संगम बि .सीको रहेको म्युजिक भिडियो लाई राजेस कुमारले छायांकन गरेका छन् भने निर्मल थापाले सम्पादन गरेका छन् ।
भिडियो :-
October 4, 2018 4:30 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

