

मोडेल तथा गायक मिनराज कोइरालाले प्रेममा धोका पाए पछी ….(भिडियो)

आफुले आँफैलाई भन्दा बढी माया गर्ने मान्छे अरुको अङ्गालोमा बदिएको भेट्नु भो भने कस्तो महसुस गर्नु हुन्छ? हो यस्तै बज्रपात घटेको छ कलाकार / मोडेल तथा गायक मीराज कोइरालालाई। त्रिकोणात्मक प्रेममा अधारित कथा, पुरै बुज्नको को लागि धोका नाम दिएको म्युजिक भिडियो हेर्नु पर्ने हुनेछ।
सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार “क्षितिज” आर सि कोइरालाले लेखेको गीतको म्युजिक भिडियोको हो । स्वयम् आर सि कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई नारायण राज सत्यलले छायांकन गरेका छन्।
बाङ्लादेशी संगीतकार एम. ए. रहमानले संगीत भरेको माया थिएन थियो त्यो धोका बोलको गीतमा यस गीतका नायक मीराज कोइराला स्वयम्ले स्वर दिएका छन्। कलाकार / मोडेल तथा गायक मीराज कोइरालाको मुख्य भूमिका रहेको भिडियोमा कलाकार तथा मोडेल प्रमिला रिजाल र बिधान कोइरालाले अभिनय गरेका छन। आर एस फिल्म्स मार्फत डिजिटल बजारमा प्रस्तुत म्युजिक भिडियोको सम्पूर्ण छायाँकन पोल्यान्ड र टर्की गरिएको थियो ।
“माया थिएन थियो त्यो धोका,
मौसम बदलियो तिमी पनि बदलियौ”
भिडियो लिन्क:
October 5, 2018 8:55 pm | Uncategorized,भिडियो,संगीत

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

