हेर्नुहोस छोराले पहिले मोटरसाइकलमा लगे, त्यसपछि जिउँदै झाडीमा फाले, बाबुको तड्पिदै गयो ज्यान !
7 years अगाडी
Susma Dhakal
नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० वर्षीय बाबु रामचन्द्र महतोलाई झाडीमा फाल्दा उनको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन्। एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको सिमानामा पर्ने बेलाचापीस्थित झाडीमा फालेका थिए।
एकछिनमा आउँछु भनेको छोरो फर्केर नआएको र बुधबार अचानक उनको मृत्यु भएको प्रहरी निरीक्षक कुशवाहाले बताए। रामचन्द्रको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। “बुबालाई झाडीमा फाल्ने छोरो कुन हो भन्ने पत्ता लागेको छैन, अनुसन्धान गरिरहेका छौँ”, उनले भने, “पहिचान खुल्ने बित्तिकै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ।”
October 6, 2018 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...