शक्ति चन्द र जय देबकोटाले ल्याए दशै तिहार गीत “वचन” (भिडियोसहित)
8 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी
काठमाडौं – स्टुडियो तरंग म्युजिक प्रालिको प्रस्तुतिमा जय देवकोटाको “वचन” नामक दशै तिहार गीत हालै मात्र सार्वजनिक भएको छ।
थुप्रै टप्पा गीत सिङ्गारु गीतमा आवाज भरीसकेका चर्चित गायक द्वय जय देवकोटा र शक्ति चन्दको आवाज रहेको उक्त गीतमा अर्का गायक सन्जय सिर्पालले पनि आवाजमा साथ दिएका छन।
शब्द/सङ्गित पनि जय देवकोटाकै रहेको यस गीतमा जय देवकोटा, मुक्ति गौतम, सुधा देवकोटा, इन्द्र जिसि, सामना देवकोटा र योगेश्वर शर्माले अभिनय गरेका छन। गीतको निर्देशन बबिता श्रेष्ठ र अभिनास डिसिको सम्पादनमा जय देवकोटाकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
हेर्नुहोस गीतको पुरा भिडियो।
October 9, 2018 4:34 am | Uncategorized,भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...