अफगानिस्तानका सबै ब्युटी पार्लर स्थायीरूपमा बन्द, हजारौँ महिला बेरोजगार हुँदै
3 years अगाडी
तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् । तालिबान सरकारले आज मङ्गलवारभित्र देशभरका ब्युटी पार्लर बन्द गर्न…