अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
3 years अगाडी
manoj Thapa
अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले यसबारे जानकारी दिएकाे हाे ।
यूएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । केही संवेदनशील क्षेत्रमा पहिरो गएपनि मानवीय क्षतिको भने जानकारी नआएको प्रहरीले जनाएको छ ।
यूएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।
भूकम्प पृथ्वीको ९ दशमलव ३ किलोमिटर गहिराइमा गएको खबरमा उल्लेख छ । उज्यालो
July 16, 2023 3:35 pm | विश्व,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...