Monday 21st April 2025

फोटो

नुवाकोटको भूकम्पले क्षतिग्रस्त साततले दरबार

6 years अगाडी

नुवाकोटको विदुर नगरपालिका–२ स्थित भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक साततले दरबार । । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट),

ऐतिहासिक झोलुङ्गे पुल

6 years अगाडी

म्याग्दी सदरमुकाम बेनीमा रहेको १सय ३१ बर्ष पुरानो मंगलाघाट र हाँडेभिर जोड्ने म्याग्दीखोला माथि जिर्णअवस्थामा रहेको ऐतिहासिक झोलुङ्गे पुल ।…

सिंगा तातोपानी कुण्डमा नुहाउन पालो कुर्दै गरेका विरामीहरु

6 years अगाडी

म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्डमा नुहाउन पालो कुर्दै गरेका विरामीहरु । कुण्डमा डुवेपछि वाथ,छालासम्वन्धि रोग,नसा सम्वन्धि रोग, ग्याष्ट्रिक,सर्केमर्केको…

र्याफ्टिङ गर्दै आन्तरिक पर्यटक

6 years अगाडी

बागलुङ जिल्लाका भकुण्डे गाउँमा आयोजित पर्यटक मेलाका अवसरमा बराह तालमा र्याफ्टिङ गर्दै आन्तरिक पर्यटक । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ)

दुर्घटना

6 years अगाडी

दाङ तुलसीपुर उपमहानगरपालिका– ६ घोराही रोडमा बुधबार बिहान ९ बजेतिर दुर्घटना भएको स्कुटर । तुलसीपुरको चारलेन सडक निर्माणको काम गरिरहेको…

चुरेन हिमालको मनोरम दृश्य

6 years अगाडी

म्याग्दीको धौलागिरि गाउँपालिका-७ मच्छीमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य। तस्वीरः कमल खत्री ,बेनी ९म्याग्दी०,


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]