दुर्घटना
7 years अगाडी
Susma Dhakal
दाङ तुलसीपुर उपमहानगरपालिका– ६ घोराही रोडमा बुधबार बिहान ९ बजेतिर दुर्घटना भएको स्कुटर । तुलसीपुरको चारलेन सडक निर्माणको काम गरिरहेको डोजर र रा४प ५८६ नं. को स्कुटर ठोक्किदा स्कुटर चालक तुलसीपुर ६ निवासी २३ बर्षीय प्रदीप भण्डारी गम्भीर घाइते भएका छन् । तस्वीर : दीपक बोहरा,लमही,
November 21, 2018 2:35 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...