Monday 10th November 2025

तोलामा ४ सयले बढेर ५९ हजारमा सुनको किनबेच

7 years अगाडी

काठमाडौं, १ असार । आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला ८ सय रुपैंयामा किनबेच भईरहेको छ ।

          June 15, 2018 2:07 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...