Friday 26th April 2024

के साच्चै बिबाह बन्धनमा छन् छवि ,शिल्पा

6 years अगाडी

काठमाडौँ । नायिका सिल्पा पोखरेल र निर्देशक छवि ओझाको प्रेम त सबै सामु प्रक्र्टनै छ । तर उनि हरुले बिबाहको कुरालाई भने नकारदै आएका छन् तर यसपाली भने छवि आफैले सामाजिक सञ्जाल मार्फत सिल्पालाई परिवारमा समाबेश गरेका जानकारी दिएका छन् ।

कि सिल्पा पनि ओझा परिबारकै सदस्य हुन् भनेर । उनले सामाजिक सञ्जालमा लेखेका छन् , “आज मेरी ९५ बर्षकी आमा लगयत सम्पूर्ण ओझा परिवारले चलचित्र मंगलम पहिलो चोटी ईलाइट सिनोमा ईटहरीमा हैनु हुदै चलचित्र मंगलम साथै ईलाइट सिनोमाको सफलताको लागी आशीर्वद दिनुभएको छ। याहाहरूको आशीर्वद, सहयोग र उपस्थिती प्रति हार्दिक आभारी छु”।उनले यस्तो स्टाटस सहितको फोटो पोस्ट गरे पछि के साच्चै उनि हरु बिबाह बन्धनम बाधिएकै हुन् त भन्ने प्रश्न यति बेला सिने जगतमा चर्को मात्रामा उब्जीएको छ ।

          June 16, 2018 1:14 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...