Friday 26th April 2024

प्रेमिका आलियासँग छिट्टै बिहे गर्ने तयारीमा रणवीर कपुर, रणवीर आफैले दिए यस्तो जवाफ

6 years अगाडी

बलिउड अभिनेत्री आलिया भट्टसँग अफेयरमा रहेका अभिनेता रणवीर कपुरले आफ्नो विवाहको विषयमा पहिलो चोटी ठूलो खुलासा गरेका छन् । आइतबार अभिनेता कपुरले ट्वीटरमा ट्वीट गर्दै उनका फ्यानले सोधेका प्रश्नको जवाफ दिदै आफुले चाडै बिहे गर्ने बताएका छन् ।

रणवीरको फ्यानले उनलाई विहे कहिले गर्ने भन्दै गरेको प्रश्नको जवाफमा उनले लेखेका छन्, ‘अब चाँडै विवाह हुन्छ ।’ रणवीरको यो भनाइले उनी अब चाँडै विवाह गर्ने तयारीमा रहेको भारतिय मिडियाले जनाएका छन् ।विवाहको विषयलाई लिएर यी दुवै रणवीर र आलिया पोजेटिभ भएको बताइएको छ ।यसकारण पनि यो जोडी छिट्टै नै विबाह बन्धनमा बाधिने बताइएको छ ।

          June 18, 2018 12:56 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...