पानामाले एक गोल फर्कायो
8 years अगाडी
Nepal Drishti
काठमाडौँ । विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले ६ गोल गरेको छ , भने पानामाले एक गोल फर्काएको छ । पानामाको फेलिप बलियोले ७८ औं मिनेटमा एक गोल फर्काउन सफल भएको हो ।

खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दे गोलको अन्तर बढाएका छन् । त्यस्तै, खेलको ३६ औं , ३९ औं , मिनेटमा र ४४औं , ६६ औं मिनेटमा इंगल्यान्डले गोल गर्न सफल भएका छन् ।
June 24, 2018 7:52 pm | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...