Monday 10th November 2025

सुनको मूल्य कति छ आज ?

7 years अगाडी

काठमाडौं, १२ असार । छ दिनदेखि सुन एउटै मूल्यमा किनबेच भईरहेको छ । गत बिहीबारदेखि छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भईरहेको छ ।

चाँदी प्रतितोला ७७० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          June 26, 2018 1:56 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...