Monday 10th November 2025

तोलामा ३ सयले घट्यो सुनको मूल्य

7 years अगाडी

काठमाडौं, १५ असार । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          June 29, 2018 12:31 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...