Monday 10th November 2025

हेर्नुस अाजकाे सुनकाे भाउ

7 years अगाडी

काठमाडौं, १९ असार । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७५५ रुपैंयामा किनबेच भईरहेको छ ।

          July 3, 2018 4:42 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...