Monday 10th November 2025

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

7 years अगाडी

काठमाडौं, २४ असार । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          July 8, 2018 2:19 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...