Monday 10th November 2025

सुनको मूल्य ह्वात्तै घट्यो

7 years अगाडी

काठमाडौं, २७ असार । आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको छ ।

          July 11, 2018 12:38 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...