Monday 10th November 2025

ह्वात्तै घट्यो सुनको मूल्य

7 years अगाडी

काठमाडौं, २ साउन । आज सुनको भाउ तोलामा ६ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          July 18, 2018 12:42 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...