Monday 10th November 2025

तोलामा २ सयले घट्यो सुन

7 years अगाडी

काठमाडौं, ८ साउन । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

          July 24, 2018 2:34 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...