Monday 10th November 2025

तोलामा सय रुपैंयाले बढ्यो सुन

7 years अगाडी

काठमाडौं, १० साउन । आज सुनको भाउ तोलामा एक सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७४० रुपैंयामा किनबेभ भईरहेको महासंघले जनाएको छ ।

          July 26, 2018 12:00 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...