अविरल तामाङको प्रस्तुतीमा इन्द योन्जन तामाङको सेलो गीत “फापर पिन्ने जाँतोमा”
7 years अगाडी
Nepal Drishti
फापर पिन्ने जाँतोमा
धान कुटने ओखल ढिकीमा !
लैनो त भैंसीको दहि मिठो
मोइ पार्यो आमाले ठेकिमा ! !
अल्लारे च्याङ्बाको दिल बस्यो
हिमाली गाउँकि ठिटिमा !!!
यस्तै मौलिक तथा परम्परालाई समेटेर लेखिएको यस गीतको गीतकार कुमार बल तामाङ रहेको छ भने सो गीतमा चर्चित गायककार, संगीतकार तथा गीतकार विशाल काल्तानले संगीत भरिएको र इन्द योन्जन तामाङ को आफ्नै स्वर रहेको यो गीतमा मुख्य भुमिका अबिरल तामाङको रहेको छ।
अविरल तामाङको प्रस्तुतीमा इन्द योन्जन तामाङको स्वरमा रहेको सेलो गीत “फापर पिन्ने जाँतोमा” भर्खरै रिलिज भएको हो।
यस गीतमा तामाङ चलचित्रका चार्चित नायिका शुश्मा मोक्तानले अभिनय गरेकि छिन भने नायिका मोक्तानलाई अबिरल तामाङले उक्त भिडियोमा साथ दिएको छ। यस गीतको बितरक डाम्फु मिडिया हाउसले गरेका छन् ।
July 29, 2018 3:21 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...