आज सबैभन्दा सस्तियो सुन, यस्तो छ बजारभाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १७ साउन । आज बिहीबार नेपाली बजारमा सुनको अत्यधिक सस्तो भएको छ। नेपाली बजारमा हिजो ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै ५६००० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा तेजावी सुनको मूल्य पनि घटेको छ। हिजो ५६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५५ हजार ७ सय रुपैँया मात्रै छ। त्यस्तैगरी आज चाँदीको मूल्य भने यथावत छ। हिजो ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि यथावत रहेको छ।
August 2, 2018 1:42 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...