जाजरकोट पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौं । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारमा गएको पहिरोले पुरिएर ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना बालिका पनि रहेकी छन् । “अहिलेसम्म एक बालिकासहित ४ जनाको शव भेटिएको छ,” जाजरकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले भने, “तीनवटा घर पुरिए पनि विहानको समय भएकाले घरमा कति व्यक्ति थिए भन्ने यकिन छैन ।”
मृतकको सनाखत हुन सकेको छैन । सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धारकार्य जारी राखेकाे बताउँदै खतिवडाले भने, “कम्तिमा ७/८ जना घरभित्रै रहेको स्थानीयले अनुमान गरेका छन् ।” सदमुकामदेखी पानी नाउँला जाने सडकमा आइतबार बिहान पहिरो जाँदा तीन घर पुरिएका हुन् ।
August 5, 2018 10:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...