Monday 10th November 2025

तोलामा १ सयले बढ्यो सुन

7 years अगाडी

काठमाडौं, २५ साउन । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार २ सय रुपैंइामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          August 10, 2018 2:42 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...