हाईड्रोको ३ करोडको यो आईपीओ निष्काशनबारे थाहा पाईराख्नुहोस्
7 years अगाडी
Susma Dhakal
काठमाडौं, साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले प्रतिकिक्ता १०० रुपैंया अंकित ३ लाख कित्ता अर्थात् ३ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपीओ निष्काशन गर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन गरेको छ ।
कम्पनीको पहिलो साधारण सभाले आयोजना प्रभावित र सर्वसाधारणलाई गरि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्काशन गर्नेछ त्यसपछि २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
August 11, 2018 12:10 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...