Sunday 15th February 2026

नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र बिक्रम लाखेलाइ दुबईमा भब्य स्वागत

8 years अगाडी

युएई – नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल वोलम्पिक कमिटिका उपाघ्क्ष पुरेन्द्र विक्रम लाखे लाई दुबईमा भब्य स्वागत गरीयको छ ।

एशियन करातें फेडेरेशनको बैठकमा भागलिनको लागी युएईको दुबईमा आएका लाखेलाई युएई करातें फेडेरेशनका प्रेशिडेन्ट मेजर जनरल नासिर अल राजोक्कि, युएई करातें फेडेरेशनका टेक्निकल डाइरेक्टर सेन्साई मोहम्मद अब्बास, प्रेशिडेन्ट अफ वोमन कराते फेडेरेशन तथा एभरेष्ट मार्सल आर्ट क्लवका टेक्निकल डाइरेक्टर रवि शाही लगायतको समुहले भव्य स्वागत गरेको छन् ।

          August 13, 2018 2:40 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...