Monday 10th November 2025

तोलामा १ सय रुपैंयाले घट्यो सुन

7 years अगाडी

काठमाडौं, ३० साउन । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजारमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७३० रुपैंयामा किनबेच भइरहेको छ ।

          August 15, 2018 12:55 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...