जनकपुरमा अोलीलाई कालो झण्डा देखाउने ६ पक्राउ
7 years अगाडी
Susma Dhakal
जनकपुर, २ भदाै । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ कालो झण्डा देखाउने ६ जना पक्राउ परेका छन् ।
२ नं प्रदेश सभालार्इ सम्बोधन गर्न प्रधानमन्त्री अोली जनकपुर पुगेका थिए । अोली विरोधी नारा लेखिएका प्लेकार्ड बोक्ने र झन्डा देखाउने व्यक्तीहरु शनिबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा प्रशान्त झा , सरोज मिश्र, जनि खान, सञ्जय शाह, कमलेश यादवलगायतका व्यक्ति रहेको हनुमान नगर प्रहरी परिसरले जनाएको छ
August 18, 2018 1:17 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...