Monday 10th November 2025

सुनचाँदी दुवैको मूल्य घट्यो

7 years अगाडी

काठमाडौं, ७ भदौ । आज सुनचाँदी दुवैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७१५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 23, 2018 11:43 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...