वैदेशिक रोजगारको क्षेत्र अब ब्यवस्थित हुन्छ- मन्त्री बिना मगर
7 years अगाडी
Nepal Drishti
युएई -खानेपानी तथा सरसफाइ मन्त्री बिना पुन मगरले वैदेशिक रोजगार लाई ब्यवस्थित गर्न सरकार लागिरहेको बताएकि छन् । गैर आवसिय नेपाली संघ ( एनआरएनए ) मध्यपूर्वको छैठौं क्षेत्रीय भेलालाई युएईको दुबईमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकि हुन् ।
अहिलेसम्म सरकार संग बिदेसमा रोजगारिको लागि गएका कामदारहरुको आधिकारिक तथ्यांक नभएकोले वैदेशिक रोजगारमा धेरै समस्या आएको बताउंदै उनले अब सरकार त्यसलाई ब्यवस्थित गर्न लागेको बताईन । उनले भनिन् “सरकारले अब वैदेशिक रोजगार सम्बन्धि सवै प्रक्रियाहरु अनलाइन प्रणाली मार्फत गर्ने तयारी भैरहेको छ” । अनलाइन प्रणाली लागू भएमा वैदेशिक रोजगारका क्षेत्रमा देखियका समस्याहरु न्यूनीकरण गर्न सहज हुने उनको भनाई छ ।
मन्त्री मगरले भोलि युएईका हस्पिटलहरुमा उपचाररत नेपालीहरुलाई भेट्ने कार्यक्रम छ ।
August 24, 2018 3:55 pm | प्रवास
मन्त्री मगरले भोलि युएईका हस्पिटलहरुमा उपचाररत नेपालीहरुलाई भेट्ने कार्यक्रम छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...