सुनको भाउ तोलामा ६ सयले बढ्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १० भदौ । आज सुनको भाउ तोलामा ६ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ तोलामा पाँच रुपैंयाले बढेको छ । शुक्रबार ५६ हजार रुपैंयामा किनबेच भईरहेको छापावाला सुन आज तोलाको ५६ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ५६ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७२० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ
August 26, 2018 4:03 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...