कुवेतमा भिषा सम्बन्धित नया नियम !
7 years अगाडी
Nepal Drishti
एजेन्सी– कुवेतले जनसंख्याको असन्तुलन घटाउन र रोजगार क्षेत्रलाई सुधार गर्न नयाँ नियम ल्याउने भएको छ । कुवेतले अब ६० वर्ष माथीका आप्रवासी कामदार भर्ना नगर्ने भएको छ । सम्झौता भैसकेकाहरु पनि अधिकतम ६५ वर्ष सम्मकालाई बस्ने अनुमती दिइने छ ।कुवेतमा स्थानीयको जनसंख्या जम्मा ३० प्रतिशत मात्रै छ । केहि पदका लागि भने निश्चित मात्रामा उच्च दक्ष कामदार भर्ना गर्न यो नियमले नरोक्ने पनि जनाइएको छ।
यो नियमले कर्मचारीको गुणस्तर बढाउन रोजगारीलाई व्यवसस्थित गर्न र ६० वर्षमाथीका कर्मचारी घटाउन सहयोग पुग्ने कुवेतको विश्वास छ ।
यो नियमको व्यवसायीहरुले भने विरोध गर्ने संभावना रहेको छ । उनीहरुले यसअघि पनि यस्ता नियम नस्वीकारेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यो नियमले अनुभवी जनशक्तिलाई निराश पार्ने उनीहरुको टिप्पणी छ ।
August 30, 2018 5:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...