गोरखामा आफ्नै आमावाट न्वारन कै दिन मारिएकी शिसुबारे यस्तो रहस्य खुल्यो !
7 years अगाडी
Susma Dhakal
घटना गोरखाको हो जहाँ एक आमाले आफनै ११ दिनकि छोरीको हत्या गर्छिन र घटना लुकाउन आफ्नि छोरी हाराएको भन्दै हल्ला फैलाउछिन् । हेर्नुहोस् यस्तो छ घटनाको भित्रि रहस्य । घटना भदौ ८ गतेको हो । गोरखा थालाजुङ खामबारीका सबल भण्डारी र रश्मी गुरुङकी ११ दिनको शिशु टीका भण्डारीको न्वारान थियो ।
सोही दिन राति घरको कोठामा निज शिसुलाई आमा रश्मी गुरुङ भण्डारीले हजुरआमाको साथमा सुताई ट्वाईलेट गएको र पछी फर्कदा उक्त स्थानमा सुताई राखेको बच्चा अचानक बेपत्ता भएको भनि सबैतिर हल्ला फैलियो । उक्त घटनाका विषयमा प्रहरीलाई समेत जानकारी भयो । अनुसन्धानका क्रममा प्रहरीले भाद्र ०९ गते हराएकी बालिकाका बुबा, आमा र हजुर आमालाई समेत घटनाको सत्यतथ्य बुझ्न सोधपुछ अगाडी बढाएको गोरखाका एसपि बिमल बस्नेतले बताए ।
September 1, 2018 12:10 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...