वीर बहादुरकाे छाेरा “क” नजान्ने गाउँपालिकाकाे कम्प्युटर अपरेटर बन्दै
रोल्पा – गाउँपालिकामा कर्मचारीका लागि, परीक्षा नहुदै जागिर खानेहरुकाे नाम बाहिरीएकाे छ । “मैले पनि एच.एका लागि अाबेदन दिन खाेजेकाे थिए” । त्यहाँ वडाध्यक्ष राम बहादुर वलीका छाेरालाई राख्ने अान्तरिक सुईकाे पाएपछि गईन” एचएका लागि अाबदेन दिन चाहेका राेल्पाका एक युबाकाे गुनासाे हाे ।
सुकिदह गाउँपालिका अध्यक्ष वीर बहादुर केसिले अाफ्नाे छाेरालाई कम्प्युटर अपरेटर र वडाध्यक्ष राम बहादुर वलीका छाेरालाई एचएमा जागिर खुवाउने कसरत सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष केसीकाे याे कसरत देखेपछि सुकिदहबासी दुखि भएका छन् । अहिले पनि उनले गर्ने काममा पार्टीकै कारण विभेद गर्ने गरेको धेरैकाे गुनासाे छ ।
कामकाे लागि कार्यालय अाउनेलाई तेराे के पार्टी हाे भन्दै साेध्ने गरेकाे गाउँपालिकाकै एक कर्माचारीले बताए । कम्प्युटर अपरेटर र एचएमा सके सम्म परीक्षा नगराउने र परिक्षानै बनाएपनि कम्प्युटर क नजानेका अाफ्नै छाेरालाई बनाउनु पर्ने अडान उनकाे छ ।
September 3, 2018 1:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने