चर्चा कमाउन ३०० खर्चमा विवाह ! लास्टमा भयो पर्दाफास ! (भिडियो)
काठमाडौं । समता विद्यालयका प्रमुख एवं चर्चित शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा विवाह गरेका छन् । मात्रै तीन रूपैयाँ खर्चमा विवाह सम्पन्न गरिएको कारण उनको जोडी चर्चामा छ । तर अन्तिममा दोस्रो विवाह मण्डपको तस्बिर बाहिर आयो त्यसपछि भयो पर्दाफास ।सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग सञ्जेलले विवाह गरेका हुन् । सञ्जेलले २ वटा माला, पोते र सिन्दुरको खर्च तीन सय लागेको बताए ।
कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०, १२ जना विवाह समारोहमा सहभागी थिए । विवाह समारोह झण्डै पाँच मिनटमै सकिएको थियो ।सञ्जेलले टिसर्ट र प्यान्ट अनि चप्पल लगाएका थिए भने बेहुली सामान्य श्रृङ्गारमा सजिएकी कुर्ता सुरवालमा थिइन् । बेहुलाले विवाह अवसरमा मन्तव्य दिए भने बेहुली लजाइन्, बोलिनन् ।विवाह सम्पन्न भएपछि महजोडीको स्पोन्सरमा त्यहाँ लगिएको सुगर फ्रि लड्डु बाँडिएको थियो ।तर अचम्म के भयो भने तीन सय खर्चमा विवाह सम्पन्न भएको घोषणा गरेका यी दुबै जोडी वेलुका जग्गेमा बसेर परम्परागत विवाह गरेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।पहिले आदर्श जोडी भनेर चर्चा पाएका यी नवविवाहिताले केही घण्टामै चर्को आलोचना खेपिरहेका छन् ।हेर्नुस् भिडियोः
September 3, 2018 11:37 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।