कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन
7 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन भयको छ । धनुषा जानकी नन्दनी गाउँपालिकाका स्थायी घर भयका पन्चलाल कपारीको हृदयघातका कारण निधन भएको हो ।
बिगत ६ बर्षदेखि कुवेतको कम्बाईन म्पनीमा कार्यरत पन्चलाल कपारीलाई गत सोमबार साँझ अचानक मुटु दुख्यो भनेपछी क्याम्प बोसको सहयोगमा अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको थियो ।
अहिल्र मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरि मृतकको सब छिटोभन्दा छिटो नेपाल पठाउन पहल गरिने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।मृतक पन्चलालको नेपालमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन ।
September 5, 2018 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...