Saturday 27th December 2025

स्वीमिङ पुलमा मोनालिसाको हट पोज (फोटोफिचर)

7 years अगाडी

banner

एजेन्सी। भोजपुरी अभिनेत्री मोनालिसा राम्रो अभियन र कामुकताकालागि चर्चित छन्। मोनालिया यतिबेला इन्टरनेटमा निकै छाएकी छन्। केही समय अगाडि उनले आफ्नो सेक्सी तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन्।

 

 

यो फोटोमा उनी आफ्नो पति विक्रान्त सिंह राजपूतसँग मस्ती गर्दै गरेको अवस्थामा देखिएकी छन्। उनका पति विक्रान्त पनि भोजपुरी सिनेमाका अभिनेता हुन्।  केही समय अगाडि बिक्रान्त अभिनित फिल्म ‘बोर्डर’ रिलीज भएको थियो।

 

 

मोनासिलाका तस्वीर उनको फ्यानले निकै मन पराएका छन्। तर विभिन्न प्रकारका कमेन्ट पनि गरिरहेका छन्।

 

 

केही समय अगाडि मोनालिसाले यी तस्वीर बाहेक अन्य फोटोशुट पनि गराएकी थिइन्। ती फोटो पनि उनले इन्स्टाग्राममा शेयर गरेकी थिइन्।
ती तस्वीरमा उनले निकै हट पोज दिएकी छन्।

          September 5, 2018 4:09 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...