Monday 10th November 2025

हेर्नुहोस् पशुपतिमा ८ पोज,भारतीय पूर्व प्रधानमन्त्री देवेगौडा किन आए नेपाल ?

7 years अगाडी

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा नेपाल आएका छन् । उनी निजी भ्रमणको लागि नेपाल आएको बताइएको छ । नेपालका विभिन्न धार्मिक स्थलहरु दर्शन गर्ने क्रममा उनी यहाँ आएका हुन् । देवेगौडाले आज पशुपति पुगेर पुजा अर्चना गरेका छन् ।

देवेगौडा भारतका ११ औं प्रधानमन्त्री हुन् । उनी १ जून १९९६ मा भारतको प्रधानमन्त्री भएका थिए । उनको कार्यकाल भने निकै छोटो रह्यो । ११ महिनापछि नै ११ अप्रिल १९९७ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । हेर्नुहोस् देवेगौडाका पशुपतिमा ८ पोज ।

 

          September 7, 2018 11:39 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...