गोरखाबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कवाहिर
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २३ भदौ । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कवाहिर रहेको छ । गोरखाको सामागाउँबाट उडेको हेलिकप्टर काठमाडौंमा बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो ।
६ जना यात्रु र एक जना क्याप्टेन रहेको हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्नेक्रममा दुर्घटना परेको अनुमान विमानस्थल कार्यालयले गरेको छ । हेलिकप्टरमा यात्रारत यात्रुको अवस्थाबारे विस्तृत जानकारी आइनसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
September 8, 2018 12:23 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...