यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज (आइतबार) नेपालीमा बजारमा सुनको मूल्य स्थिर छ।आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन यही मूल्यमा कारोबार भइरहेको थियो।
सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य मूल्य ५७ हजार ५०३ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ६०९ रुपैयाँमा कारोबार भएको छ।
September 9, 2018 12:44 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...