

फेरि चर्चामा शाहरुखकी छोरी सुहाना, सार्वजनिक भयो यस्तो भिडियो
7 years अगाडी
Nepal Drishti

मुम्बइ। आफ्ना तस्वीरका कारण चर्चामा रहिरहने सुहाना खान एकपटक फेरि चर्चामा छिन् । सुहाना इन्स्टाग्राममा पनि सक्रिय छिन् र नयाँ नयाँ फोटोहरु पोस्ट गरिरहन्छिन् । यसपटक भने उनी भिडियोका कारण चर्चामा आएकी हुन् । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना भिडियोमा युरोपमा मस्ती गरिरहेकी देखिएकी छिन् । उनको यो मस्तीमा उनकी एक साथी पनि सहभागी छिन् ।
यसअघि सुहाना भोग म्यागजिनको लागि फोटोसुट गरेर चर्चामा थिइन् । यस क्रममा उनलाई अन्तरवार्तामा पिता शाहरुख खानको स्टारडमका विषयमा धेरै प्रश्न सोधिएका थिए । शाहरुखकी छोरी भएकोमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनले भनेकी थिइन् ‘मलाई यो त पहिल्यै आभास भएको थियो कि हाम्रो लागि चीजहरु निकै फरक हुनेछन् तर पापा यति पपुलर हुनुहुन्छ भन्ने मैले सोचेकी थिइन ।’ हेर्नुहोस् सुहानाको मस्तीको भिडियो ।
September 12, 2018 3:42 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ
Loading...

