यी दुई बालक- जसले अशक्त आफ्ना बा-आमालाई पाल्न काठमाडौंमा सारङगी रेट्दै !
7 years अगाडी
Nepal Drishti
काठमाडौं, २४ भदौ । गोपीृकष्ण हलमा प्रतिभाशाली दुई बालकहरु भेटिएका छन् । दाङ्गबाट काठमाडौं आएका जनक गन्धर्व र बिराज गन्धर्व ३ महिना भयो । अशक्त भएका आमा बुवा दुवैलाई पाल्नका लागि उनीहरुलाई कमाउनका लागि काठमाडौंमा आएका हुन् ।

स्कुल जाने उमेरमा बाटो र गाडीमा सारंगी बजाउँदै हिड्ने यी दुई बालक पनि स्कुल जान चाहन्छन् तर पढाउने कस्ले ? अशोक दर्जी जस्तै ठुलो गायक बन्न चाहन्छन्, बिराज र जनक । आमा बुवालाई सुख दिन चाहन्छन् ।
एक युट्युव च्यानललाई अन्तर्वार्ता दिदै यी दुई युवकले भिटेनको ¥यापदेखि अशोक दर्जीको गीत, अनि प्रकाश सपुतको ‘बोल माया’ पनि सुनाए । उनीहरुलाई सहयोग गर्न चाहनेले भिडियोमा भएको नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ ।
September 12, 2018 3:51 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...