Monday 10th November 2025

तीज पनि सक्कियो, सुनको भाउ पनि घट्यो

7 years अगाडी

काठमाडौं, २९ भदौ । तीज सक्किएसँगै सुनको भाउ पनि तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७१५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          September 14, 2018 1:22 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...