Sunday 9th November 2025

यी नौ वटा मन्त्र जप्नुहोस, जसले तपाइको जीवन नै परिवर्तन गराइदिनेछ !

7 years अगाडी

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्:

१.सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

२.चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

३.मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

४.बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

५.बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

६.शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

७.शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

८.राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

९.केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

          September 15, 2018 1:25 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...